Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


सुजाता कोइरालालाई पत्र

-संजिव कार्की  प्रिय दिज्यू सुजाता, जय नेपाल ! सर्वप्रथम यहाँको स्वास्थ्यमा समस्या देखिएको, स्वास्थ्य समस्या पनि सामान्य नभई प्राण घातक रोग क्यान्सर नै हो भन्ने आशंकाले मनमा ठुलो डर र दिदीको मायाले द्रवित भएको छु । सबै शंका सत्य हुन्छन नै भन्ने छैन । यहाँलाई लागेको भनिएको रोग पनि मिथ्या र असत्य साबित होस् ।…