‘न्याय पाउनका लागि पनि न्यायाधीश नै हुनुपर्ने हाम्रो देश कस्तो सिष्टममा चलेको छ ?’ वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको राजनीतिक टिप्पणी आएपछि एकाएक न्यायमूर्ति तथा प्रधानन्यायाधीशको पृथकपृथक तीनथरी उमेर विवाद सतहमा आएको छ तर मेन स्ट्रिमका मिडियाहरू अझै बेखबर छन् । जनताका लागि सूचनाको हक पनि ‘ढाँटको निम्तो खाई पत्याउनु’ उखान मै सीमित भयो । एघारौंपटकको…