यद्यपी यी दुइ बिचारहरु बिल्कुल फरक आदर्श , मूल्य र मान्यता अंगालेका सैद्धान्तिक बिचारहरु हुन् । यी दुर्इ बिचार मध्ये एकले स्वतन्त्र आर्थिक मानवको परिकल्पना गर्दै प्रशस्त धन आर्जन गर्दै निजी सम्पति र निजीकरणको पक्षमा जोडदार वकालत गर्नु नै सिद्धान्तको मुख्य लक्ष्य मानेको भने र्कोले सम्पतिको स्वामित्व राज्यमा निहित र त्यसको समान बितरण यसको…