Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


नवराज सिलवाललाई खुल्ला पत्र

-संजिव कार्की:श्रीमान् पूर्व प्रहरीअतिरिक्त महानिरीक्षकनवराज सिलवाल ज्यू,प्रतिनिधिसभा सदस्य ललितपुर,क्षेत्र नं १ तपाईलाई जब तत्कालिन पुष्पकमल दाहाल नेतृत्वको ( कांग्रेससँग हल बाधेको) सरकारले प्रहरी प्रमुख बन्न नदिएर अपमानित गर्‍यो त्यसको बदला तपाई राजीनामा दिएर जसरी प्रहरी सेवा छोडेर बाहिर आउनु भयो त्यतिबेला थोरैले मात्र सरकारको प्रतिरक्षा गरे । धेरैले तपाईको पक्षमा आवाज बुलुन्द गरे । सडकमा…