निर्वाचन के हो ? किन निर्वाचन गरिन्छ, गर्नुपर्छ ? प्रजातन्त्रमा किन जनादेशको बारम्बार पुनरावलोकन गर्नुपर्छ ? प्रजातन्त्रमा जनादेशको नवीकरण किन गर्नुपर्छ , गरिरहनु पर्छ ? यदि गरिएन भने के हुन्छ ? यिनै अमूर्त प्रश्नहरुको मूर्त जबाफ खोज्नका लागि निर्वाचन गरिँदो रहेछ । सुरुमा निर्वाचन भनेको के हो ? बुझौँ । धेरैमध्येबाट थोरै प्रतिनिधिहरु छान्नेक्रममा गरिने…