Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


माओवादी र फोरमको दूर्दान्त अन्त्य

राजन कुईकेल । बिसर्जन गराइए २०६२/०६३ आन्दोलनका कारक र परिणाम, कसरी सकियो एउटा रुमानी सपना !  नेपालको राजनीतिमा एकाएक सृजना गराइएका दुई राजनीतिक शक्तिको पटाक्षेप भएको छ । जसरी स्थापना, उसैगरी अन्त्य । अर्थात् निर्माण जसरी विनिर्मिाण पनि उसैगरी । दुई दल अर्थात् २०६२/०६३ आन्दोलनका कारक र परिणाम । नेकपा माओवादी र मधेशी जनअधिकार फोरम…