Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


प्रदेश सरकार संघीयताप्रति कति जवाफदेही ?

-हरिविनोद अधिकारी राज्य सञ्चालनको जिम्मा राजनीतिमा सक्रिय भएर जनप्रतिनिधिका रुपमा निर्वाचित भएर जाने व्यक्तिहरुको हात सुम्पने प्रजातान्त्रिक प्रक्रिया हो । तर कतिपय प्रजातान्त्रिक मुलुकमा निरपेक्षरुपमा रहेका निष्पक्ष व्यक्तिहरुलाई राज्य सञ्चालनको जिम्मा र राजनीतिमा सक्रिय भएर जनप्रतिनिधिको रुपमा रहेकाले विधि निर्माण गर्ने जिम्मा लिएका हुन्छन् । सांसद भएको मानिसलाई मन्त्रीको जिम्मा दिँदा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय…