Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


‘खोरको बाख्रो हराउनु र बनको चितुवा कराउनु’ मात्रै कि पाक्दैछ केही खिचडी ?

राजन कुईंकेल नेपाल दक्षिण एशिया वा एशियाको मात्र होइन, संसारकै पुरानो भू–राजनीतिक इतिहास भएको मुलुक हो । यो भू–खण्डमा निकै देशको नक्शा मात्र फेरबदल भएन कतिको त अस्तित्व नै नामेट भयो । दक्षिणी छिमेकी भारत वा उत्तरी छिमेकी चीन इतिहासमा पटक पटक कसै न कसैको शक्तिका अघिल्तिर घुँडा टेक्न बाध्य भए ।  आफ्नो साम्राज्यमा सूर्य…