-संजिव कार्की नेकपाको संसद र केन्द्रिय समितिको गणित आफ्नो ठाउँमा छ । अहिले गणितको जोड घटाउ र हिसाब किताबले पार्टी फुटको औचित्य पुष्टि गर्न सक्दैन । पार्टी भित्रको आन्तरिक समिकरण र गठजोड सतहमा देखिए झैँ पूर्व माओवादी र पूर्व एमालेमा विभक्त छैन । विभिन्न विश्लेषण र विवेचनामा पूर्व माओवादी र एमाले भनेर संख्याको गणना गरेर…