-हरिविनोद अधिकारी संसारमा अघिल्लो वर्ष २०१९को डिसेम्बरदेखि सुरु भएर जनबरीको सुरुदेखि फैलिएको संक्रामक रोग जसलाई नामाकरण गरिएको छ, कोभिड-१९ अझै आफ्नो बैँसमा छ । यी हरफहरु लेख्दाभन्दा अनलाइनमा प्रसारित हुँदासम्ममा हजारौंको संख्यामा संक्रमितहरुको अङ्क पुग्नेछ र मृत्यु वरण गर्नेहरुको संख्या पनि त्यसैगरी थपिने छ । चीनको वुहानबाट सुरु भएको मानिएको कोरोना कहर अहिले संयुक्त राज्य…