Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


स्याबास ! ‘वेल डन’ प्रधानमन्त्रीज्यू

-संजिव कार्की  प्रिय प्रधानमन्त्रीज्यूलाई आफ्नो बोली र टिप्पणी स्मरण गराउँदै प्रशंसासहित धन्यवाद व्यक्त गर्दछु । मलाई मिडियाले साथ दिएनन् , रैतीले मेरो पक्षमा बोलेनेन् , आफ्नै पार्टीका कमरेडहरु र लाल योद्दाहरुले पनि चाहेजति र सोचेजति पक्षधरता देखाएनन मप्रति प्रायजसो पूर्वाग्रही रहे । प्रिय प्रधानमन्त्री ज्यू, आज हेर्नुस को तपाईको पक्षमा र तपाईले लिनु भएको अडान…