Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


तेस्रोलिङ्गी समुदायलाई बजेट छुट्याउँदा के बिग्रन्थ्यो ?

-भूमिका श्रेष्ठ विश्वको हरेक देशमा महिला र पुरुष बीचको विभेद अन्त्य भएको घोषणा भइसकेको छ । महिला र पुरुष भन्दा पनि मानव अधिकार र हकको प्रत्येक राष्ट्रले सम्मान गरिरहेका छन् । महिला र पुरुषमा अहिले खासै विभेद छैन । महिलाहरुले पनि आफ्नो हक संविधानमा सुनिश्चित गराइसकेका छन् । विश्व मानवअधिकार घोषणा पत्र १९४८ ले सबै…