Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


सिर्जनामाथि निरंकुश डण्डा

कुनै पनि सर्जकले आफ्नो मर्जीले आफूले देखेको सत्य उद्घाटन गर्न व्यञ्जना शक्तिको मात्रै प्रयोग गर्दैन । लक्षणा र अविधा माध्यमको पनि प्रयोग गर्छ । सर्जकलाई जे गर्दा आनन्द लाग्छ उसले सो कर्मद्वारा, जुनसुकै माध्यमबाट आफूलाई अभिव्यक्त गर्छ । भलै उसको कला र अभिव्यक्ति कमसल होस् या असल बनोस् ऊ पोखिन चाहन्छ । उसलाई पोखिनुको मजा…