निर्वाचनमा सुधार आवश्यक छ कि छैन ? यदि छ भने केके सुधार आवश्यक छ ? छैन भने अहिलेको निर्वाचन प्रणालीबाट देखिएको फाइदा केके हुन् ? यसको विवेचना भएको छ ? छ भने केके सुधार गरियो, छैन भने किन गरिएन ? निर्वाचन भनेको सार्वभौम जनताले गर्ने मौनक्रान्ति हो र आफूलाई मन पर्ने उम्मेदवारका पक्षमा लुकेर आफूलाई…