Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


भारत–चीन सहकार्यको सन्दर्भमा पुनः परिभाषित हुँदै नेपाल

हिमाल सधैं स्थिर देखिन्छ। तर हिमाल वरिपरिको राजनीति कहिल्यै स्थिर हुँदैन। नेपालले दुई सय वर्षदेखि यही अस्थिर भू–राजनीतिबीच आफ्नो अस्तित्व जोगाउँदै आएको छ—कहिले सन्तुलनको कला अपनाएर, कहिले मौन कूटनीतिबाट, त कहिले छिमेकी शक्तिहरूबीचको अविश्वासलाई आफ्नो रणनीतिक ‘स्पेस’ बनाउँदै। तर अहिले एशियाली शक्ति–सन्तुलनको स्वरूप नै तीव्र रूपमा बदलिँदै छ। दक्षिणमा भारत र उत्तरमा चीनबीच प्रतिस्पर्धा मात्र…