Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


रास्वपाको प्रदेश अधिवेशन आजदेखि शुरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन मंगलबारदेखि शुरु हुँदैछ । रास्वपाले प्रदेश अधिवेशन आगामी असार १ गते सम्पन्न हुने जनाएको हाे । बागमती प्रदेशको अधिवेशन पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । बागमती प्रदेशको अधिवेशन काठमाडौंमा हुने भएकाे हाे । यसअघि रास्वपाको जिल्ला अधिवेशन जेठ २३ र २४ गते…