Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


खुला आत्मसमीक्षा र कमजोरीको स्वीकारोक्तिबाट नै एमालेलाई बलियो बनाउन सकिने: महासचिव पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले खुला आत्मसमीक्षा, कमजोरीको स्वीकारोक्ति, एकता र अनुशासनबाट नै पार्टी सामू देखिएका चुनौतीको सामना गर्न सकिने बताउनुभएकाे छ। महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत यी सबै काम संस्थागत र विधिसम्मत प्रक्रियाबाट मात्र सफल हुन सक्ने धारणा राख्नुभएकाे हाे । उहाँले लेख्नुभएकाे छ,-‘पार्टीका सामु चुनौती छन् । तर तिनको सामना…