Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


कांग्रेस नेता कोइराला पनि सभापतिमा उठ्ने, महामन्त्री थापालाई पनि सँगै लैजाने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट नेताहरूसँग छलफल गर्नुभएकाे छ। १५ औं महाधिवेशनमा सभापति उठ्ने तयारी गरेका नेता कोइरालाले बुधबार १४ औं महाधिवेशनमा आफ्नो प्यानलबाट जितेका पदाधिकारीसहित शीर्ष नेताहरूसँग छलफल गर्नुभएकाे हाे। नेता कोइराला प्यानलबाट जितेका महामन्त्री गगन थापाले आगामी महाधिवेशनमा सभापति उठ्ने घोषणा गरिसक्नुभएकाे छ। नेता कोइराला पक्षको बुधबारको भेलामा थापालाई…