Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


देशको दिगो विकासका लागि श्रमदान जरूरी: हर्कराज साम्पाङ

काठमाडाैं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको बताउनुभएकाे छ। धरान उपमहानगरका प्रमुख समेत रहेका साम्पाङले मंगलबार धरानमा पार्टीको घोषणापत्र तथा एजेन्डा सार्वजनिक गर्दै जनतालाई देश र माटोसँग जोड्नु आवश्यक बताउनुभएकाे हाे। केवल योजनाबद्ध काम र बजेटमा निर्भर रहँदा विकास ढिलो हुने समेत उहाँकाे भनाइ छ। छिटो विकासका लागि…