Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


ओखलढुंगा र रामेछापसहित २९ जिल्ला आज आकस्मिक बाढीको जोखिममा (सूचीसहित)

काठमाडौं । अविरल वर्षासँगै ओखलढुंगा र रामेछापसहित देशका २९ जिल्लामा मंगलबार आकस्मिक बाढीको जोखिम रहेको पूर्वानुमान गरिएकाे छ । बाढी पूर्वानुमान महाशाखाले कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य रुपमा बढ्ने सम्भावना रहेको जनाएको हाे।मंगलबार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, जुम्ला, सुर्खेत, दैलेख,…