Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


सरकारले जेनजीलाई धोका दिएकाे अध्यक्ष यादवकाे आराेप

काठमाडाैं। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनअघि नै संविधान संशोधन हुनुपर्ने जेनजीका मागलाई सरकारले बेवास्ता गरेको बताउनुभएको छ। जनकपुरधाममा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले पहिला संविधान संशोधन र त्यसपछि मात्रै निर्वाचन गर्नुपर्ने युवाहरुको माग रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले युवाहरुसँग केही दिनअघि मात्रै सम्झौता गरेको तर कुनैपनि…