Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


उपसभामुख मगर गाडी बुझाएर भइन् संसद सचिवालयबाट बिदा

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले संघीय संसद सचिवालयबाट बिदा हुनुभएकाे छ। उपसभामुख मगरले संघीय संसद सचिवालयमा रहेको आफ्नो निजी सचिवालयलाई आइतबार आफूले प्रयोग गरेको गाडी बुझाएर फर्किएको जानकारी पाएको संसद सचिवालयले जनाएकाे हाे। साथै उहाँले सरकारी कार्यालय पनि छाेड्नुभएकाे छ। संविधानमा प्रतिनिधिसभा विघटन भएको अवस्थामा अर्को निर्वाचनका लागि उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिन…