१५ असार २०८२, आइतबार | Mon Jun 30 2025


शिक्षा क्षेत्रको सुधारका लागि मन्त्रालय प्रतिवद्ध छ : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि मन्त्रालय प्रतिवद्ध रहेको बताउनुभएको छ । शनिबार सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको १२ औं वार्षिकोत्सव एवम् छैठौं महाधिवेशनमा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । ‘सार्वजनिक शिक्षा सुधार्न एक्लो प्रयासले हुँदैन,’ मन्त्री पौडेलले भन्नुभयो, ‘शिक्षक, विद्यार्थी र तीनै तहका सरकार मिलेर शिक्षामा गुणस्तर…