Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


राणाशासनमा महिलालाई शिक्षा दिने कन्या मन्दिरकाे हीरक जयन्ती, प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । जहानिया राणा शासनको समयमा महिला शिक्षाको लागि स्थापना भएको ऐतिहासिक कन्या मन्दिर माध्यमिक विद्यालयले हीरक जयन्ती मनाएको छ । सोही अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिँदै विद्यालयले शिक्षा क्षेत्रमा महिलाको जनचेतनाको विकासमा ठूलो योगदान गरेको बताउनुभयो । महिलालाई पढ्ने अवसर दिलाएको स्कुलले कुशल प्रशासक, विभिन्न क्षेत्रका विज्ञ र समाजसेवी महिला उत्पादन गर्न…