Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


यस्ता छन् स्याङ्जाका नमुना विद्यालय, अरूले पनि केही सिक्ने कि ?

स्याङ्जा । शिक्षा क्षेत्रमा गरेको लगानी अनुसारको परिणाम आउन नसक्दा सरकारको ठूलो लगानी बालुवामा पानी खन्याए सरह भएको छ । धेरैजसो अभिभावक सरकारी विद्यालयको नाम लिँदा नाक खुम्च्याउने गर्दछन् । सरकारी विद्यालयलाई हेर्ने दृष्टिको यो मारमा विद्यार्थी र शिक्षक दुवै पर्ने गरेका छन् । तर, स्याङ्जाको गल्याङ नगरपालिका–८ मा रहेको श्री चण्डिका आधारभुत विद्यालय नमुना…