चितवन । भरतपुर महानगरपालिकाले बालविकासदेखि कक्षा पाँचसम्म अध्ययरत महानगरका १२ सय २० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । ‘बालबालिकासँग मेयर’ कार्यक्रम मार्फत बाल विकासदेखि कक्षा पाँचसम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । कोभिड संक्रमणको जोखिम रहेपछि विद्यालयमार्फत् विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गरिएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका…