Logo ९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026


विद्यालयका सबै शिक्षक र कर्मचारी एकै परिवारका

रौतहट । रौतहटको सदरमुकाम गौरमा रहेको एक विद्यालयमा कार्यरत सबै शिक्षक एकै परिवारको रहेको खुलासा भएको छ । १५ वर्षदेखि सञ्चालनमा रहेको गौर नगरपालिका–४ टिकुलियास्थित श्री आधारभुत विद्यालयमा कार्यरत सबै शिक्षक एकै परिवारको रहेको खुलेको हो । विद्यालयमा कार्यरत श्रीमान् कार्यालय सहयोगी, श्रीमती प्रधानाध्यापक, नन्द राहत शिक्षिका, भाउजु बाल शिक्षिका र ससुरा विद्यालय व्यवस्थापन समितिको…