Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


त्रिविको स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० गतेबाट, पायक पर्ने क्षेत्रबाट पनि दिन पाउने

काठमाडौं, असार २५ । कोरोनाका कारण स्थगित गरिएको त्रिभुवन विश्वविद्यालयकोे स्नातक प्रथम वर्षको परीक्षा आगामी साउन १० गतेबाट हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सो परीक्षामा संलग्न हुने बिद्यार्थीहरुले आफू अध्ययनरत क्षेत्रमा परीक्षा दिन नसक्ने अवस्था आएमा पायक पर्ने क्षेत्रबाट परीक्षा दिन पाउने व्यवस्था मिलाएको जनाएको छ । देश बाढी पहिरोे प्रकोपको चपेटामा परेका…