Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


मर्मतसम्भारका लागि फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द

धादिङ । गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज पाँच घण्टाका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्डमा आवश्यक मर्मतसम्भार गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइनेछ। वैकल्पिक सडकका विभिन्न स्थानमा मर्मतसम्भारको काम गर्नुपर्ने भएकाले उक्त अवधिमा यातायात सञ्चालनमा…