Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


काठमाडौंका सुकुम्वासी बस्तीमा डोजरः थापाथली र गैरीधारा भत्काइयो, अब मनोहराको पालो

काठमाडाैं । काठमाडौं उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीहरू भत्काइएको छ । काठमाडौं महानगरपालिका तथा सम्बन्धित निकायहरूले थापाथली र गैरीधारी क्षेत्रका सुकुम्वासी बस्तीहरूमा डोजर चलाएर संरचनाहरू भत्काएका छन् । बस्तीका बासिन्दाहरूले विरोध जनाए पनि प्रशासनले सुरक्षा व्यवस्था कडा पार्दै ती स्थानका संरचनाहरू भत्काउने कार्य सम्पन्न गरेको छ । शुक्रवार भने सुकुम्वासीहरुले प्रदर्शन गरेका थिए । यसैबीच, मनोहरा…