Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


नदी किनारामा रहेका सुकुम्बासी बस्ती हटाउने क्रम जारी

काठमाडौं । काठमाडौं उपत्यकाको नदी किनारा क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाउने क्रम जारी रहेको छ । सरकारले सुकुम्बासी हटाउने क्रमलाई सोमवार पनि जारी राखेको हो । सोमवार गरिगाउँ र मनोहरा नदी किनार क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा डोजर लगाइएको छ । सरकारले शनिवारबाट सुकुम्वासी बस्ती हटाउन शुरु गरेको थियो । काठमाडौंको थापाथली, गैरीगाउँ र मनोहरा किनार…