Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


अमेरिकी सेनाद्वारा सिरियामा प्रतिशोधात्मक आक्रमण

काठमाडौं ।अमेरिकी सेनाले मध्य सिरियामा इस्लामिक स्टेट (आईएस)सँग सम्बन्धित ७० भन्दा बढी लक्ष्यहरूमाथि ठूलो मात्रामा आक्रमण गरेको अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले जनाएको छ । यो आक्रमण डिसेम्बर १३ मा पाल्मिरा क्षेत्रमा भएको हमलाको प्रतिशोधमा गरिएको हो । जसमा दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिक अनुवादक मारिएका थिए भने तीन सैनिक घाइते भएका थिए ।…