Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


काठमाडौंबाट’ग्यास गन’सहित एक जना पक्राउ

काठमाडाैं । काठमाडौंबाट ग्यास गनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौंको सहयोगी नगर बस्ने २१ वर्षीय मनोज ढुंगाना रहेका छन्। बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेकाे हाे । उनलई प्रहरीले एउटा ग्यास गन, एउटा मोबाइल र प्रहरीको भीड नियन्त्रणका लागि प्रयोग हुने लेगगार्ड पनि बरामद भएको…