Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


देशभर मौसम सफा रहने

काठमाडौं । देशभरको मौसम आज सामान्यतः सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । हाल देशभर…