Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


गण्डकी प्रदेश सभा स्थापना दिवस

पोखरा ।गण्डकी प्रदेश सभाले बिहिबार पोखरामा आठौं स्थापना दिवस मनाएको छ । प्रदेशसभा स्थापना दिवसमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका थिए । प्रदेश सभा स्थापना दिवसको मुल समारोहलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सम्बोधन गर्दै संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरला नाका सञ्चालन भएसंगै प्रदेशको राजस्वमा वृद्धि…