Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


काठमाडौंका दुई हजार ६८७ घरमा चल्यो डोजर, १५ हजार विस्थापित

काठमाडाैं ।काठमाडौं उपत्यकाका १९ वटा सुकुम्बासी बस्ती खाली गराइएको छ । जिल्ला प्रशासन कार्यालयले तयार पारेको विवरणअनुसार बस्ती हटाउने अभियानका क्रममा २ हजार ६८७ घरटहरामा डोजर चलाइएको हो । प्रशासनका अनुसार हटाइएका संरचनामध्ये ८९० पक्की र १ हजार ७९७ कच्ची घरटहरा रहेका छन् । बस्ती हटाउने अभियानबाट कुल १५ हजार ३१६ जना विस्थापित भएका छन्…