Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


सगरमाथा शिखरमा पाइला टेकेर काठमाडौं फर्किए रास्वपा सांसद मिङ्मा

काठमाडौं । मिङ्मा डेभिड शेर्पाले सङ्घीय संसद्को प्रतीकचिह्न अंकित झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर काठमाडौं फर्किनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य शेर्पाले बुधबार बिहान ५ः४० बजे सगरमाथाको सफल आरोहण गर्नुभएको हो । ‘सदनदेखि शिखरसम्म’ भन्ने नारासहित आरोहण अभियानमा निस्किनुभएका उहाँले नवौँ दिनमा सगरमाथाको चुचुरोमा पुगेर नेपालको संसद् र हिमालबीचको सन्देश…