Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


कैलालीमा ४० डिग्रीभन्दा बढी तापक्रम, विद्यार्थी बेहोस

कैलाली । कैलालीमा गर्मी बढेकाले विद्यार्थीहरू कक्षा कोठामै बेहोस हुन थालेका छन् । कैलालीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको हुँदा सोमबार टीकापुरस्थित कर्णाली माविमा अध्ययनरत चार विद्यार्थी बेहोस् भएपछि आराम कक्षमा राखेर उपचार गरिएको थियो । आज पनि दुई किशोरी बिरामी परेका कर्णाली माविका प्रधानाध्यापक धर्मराज शर्माले बताए । गर्मीले बालबालिका र शिक्षकलाई पठनपाठन…