Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


कैलालीको होटलमा आगलागी, एक जनाको मृत्यु

काठमाडाैं । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड बजारस्थित एक होटलमा गएराति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। बिबेक रेस्टुरेन्ट एण्ड लजमा मध्यराति आगलागी हुँदा डडेल्धुराको आलिताल गाउँपालिकाका मीनबहादुर बोहराको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार राति करिब पौने १ बजे उनी सुतिरहेको कोठाबाट आगलागी सुरु भएको हो। घोडाघोडी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको…