काठमाडौं ।युरोपेली मुलुक फ्रान्समा अत्ययधिक गर्मीका कारण पौडीखेल्ने क्रममा पछिल्ला केही दिनमा ४० जनाको मृत्यु भएको छ । चर्को गर्मीपछि नदी, नहर र पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ४० जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । मानिसहरु अत्यधिक गर्मीका कारण नदी, नहर र जलाशयमा हाम फालेर शरीर चिस्याउन बाध्य भएका छन् । मृत्यु हुनेमा…