Logo २४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025


राष्ट्रपति तथा उपराष्ट्रपतिबाट शुभकामना व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विवाहपञ्चमीका अवसरमा शुभकामना व्यक्त गर्दै विवाहपञ्चमीले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन सहयोग पु¥याउने विश्वास लिएको बताउनुभएको छ । राष्ट्रपति पौडेलले विवाहपञ्चमीका अवसरमा जारी गरेको विज्ञप्तिमा प्राचीन मिथिलाको राजधानी रहेको पवित्र धार्मिक, सांस्कृतिक स्थल जनकपुरधाममा साताव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाउने गरिएको उल्लेख छ ।…