धर्म « Imagekhabar – Online News Portal of Nepal


फ्रान्समा सप्ताहव्यापी बुद्ध जयन्ती मनाइयो

काठमाडौं । युरोपियन मुलुक फ्रान्समा सप्ताहव्यापी २५६६औं बुद्ध जयन्ती मनाइएको छ । पेरिसमा रहेका बौद्ध धर्मावलम्बीले भिन्सेनी लगायतको बौद्ध विहारहरूमा थेरवाद र महायान परम्पराअनुसार बुद्ध बन्दना र सुत्रपाठ गरेर बुद्ध जयन्ती बैशाख डे मनाएका हुन् । त्यस्तै विश्वभर रहेका बौद्ध धर्मावलम्बीहरूले बैशाख अष्टमी पूजा समेत मनाएका छन् । तथागत भगवान बुद्धको अन्तिम संस्कार गरेको दिनको…