Logo १४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026


सन्त निरंकारी मण्डलद्वारा रक्तदान शिविरमा ६२ पिन्ट रगत सङ्कलन

काठमाडौँ ।सन्त निरंकारी मण्डल, नेपालद्वारा आयोजित बृहत् खुला आध्यात्मिक सत्सङ्ग तथा रक्तदान शिविर सफलतापूर्वक सम्पन्न भएको छ। आज विजय स्मारक माध्यात्मिक विद्यालय, डिल्लीबजारको प्राङ्गणमा सम्पन्न कार्यक्रममा रक्तदान शिविरमार्फत ६२ पिन्ट रगत सङ्कलन गरिएको मण्डलले जनाएको छ। साथै खुला सत्सङ्ग कार्यक्रममा करिब ५०० जनाको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा मण्डलका केन्द्रीय कोषाध्यक्ष कृष्ण…