Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


विश्वविद्यालयहरूलाई सबै परीक्षा तथा शैक्षिक गतिविधि स्थगित गर्न शिक्षामन्त्री पोखरेलको निर्देशन

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयमा जारी परीक्षा तथा शैक्षिक गतिविधि स्थगित गर्न विश्वविद्यालयहरूलाई निर्देशन दिनुभएकाे छ। मन्त्री पोखरेलले प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको परिस्थितिका कारण भदौ १३ गतेदेखि सबै विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिनुभएकाे हाे। भदौ १२…