Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


रास्वपाकाे प्रतिनिधि सभा निर्वाचन उम्मेदवार छनोट समिति संयोजकमा विपिनकुमार आचार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार छनोटको जिम्मा सहरूमहामन्त्री विपिनकुमार आचार्यलाई दिएको छ। मंगलबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता मीनष झाले जानकारी दिए । आचार्य संयोजक रहने समितिमा सचिवालय सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य डा। चन्दा कार्की र राजन…