काठमाडौं । चोरीका मोबाइल फोनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ । काठमाडौं महानगरपालिका–२६ स्थित फायर चोक नजिकै शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२ का स्थायी बासिन्दा तथा हाल काठमाडौं चाबहिल बस्ने २१ वर्षीय जेम्स श्रेष्ठ रहेका छन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा…