Logo २७ आश्विन २०८२, सोमबार | Mon Oct 13 2025


नेपालमा भ्रष्ट्राचार झन बढ्यो: ट्रान्सपरेन्सी इन्टरनेशनल

काठमाडौं । नेपालमा भ्रष्टाचार बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० देशको सार्वजनिक क्षेत्रमा भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा तयार पारेकोे सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा ११७ औं स्थानमा छ । गत वर्ष यस सूचीमा नेपाल ११३ औं स्थानमा रहेको थियो । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज संसारभर एकसाथ भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक…