Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


जेनजी प्रदर्शनमा प्रहरीको गोली लागेर ‘ई’का भाइको मृत्यु

काठमाडौं । नयाँ बानेश्वरमा सोमबार भएको जेन-जी आन्दोलनको प्रदर्शनमा प्रहरीको गोली लागेर २६ वर्षीय ईश्वत बहादुर अधिकारीको मृत्यु भएको छ। मृतक सामाजिक अभियन्ता ‘ई’ (ईशान अधिकारी) का भाई हुन्। ईश्वत जेन-जी आन्दोलनमा सक्रिय थिए। उनको नाम राष्ट्रिय ट्रमा सेन्टरले सार्वजनिक गरेको मृतक विवरणमा उल्लेख छ। ‘ई’ सामाजिक अभियानका लागि चर्चित नाम हुन्, जसले विगतमायो 'मेरो…