भक्तपुर । नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको कार चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालय नजिक सडकमा सोमबार दिउँसो दुर्घटना हुँदा घाइते पाँचमध्ये तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–३२ जडीबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधान रहेका छन्। उनीहरूको उपचारका क्रममा मृत्यु भएको भक्तपुर जिल्ला…