काठमाडौं । अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीजकाअनुसार १६ वर्ष मुनिका बालबालिकाका लागि अष्ट्रेलियाको विश्वकै पहिलो सामाजिक सञ्जाल प्रतिवन्धले बालबालिकाको बाल्यकाल सुनिश्चित गर्नेछ । बुधवारदेखि लागू हुने सामाजिक सञ्जाल प्रतिवन्धमा समर्थन गरेकोमा अल्बानीजले मंगलवार अष्ट्रेलियाका राज्य र क्षेत्रका नेताहरूलाई धन्यवाद दिन पत्र लेख्नुभयो । यो सांस्कृतिक परिवर्तन हो । जुन अष्ट्रेलियाले अभिभावकहरूलाई ठूलो मानसिक शान्ति प्रदान गर्न…